• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ११, २०८२
सोमबार, कार्तिक ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • १०. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

चाणक्य नीति : यस्तो पत्नीले घरलाई बनाउँछन् स्वर्ग, पतिहरू हुन्छन् भाग्यशाली

एजेन्सी । चाणक्य नीतिमा आर्थिक, कूटनीतिक मात्र नभएर व्यावहारिक ज्ञान पनि पाइन्छ । महान दार्शनिक आचार्य चाणक्यले पनि सामान्य जीवनको लागि धेरै महत्त्वपूर्ण जानकारी दिएका छन् । उनले भनेका कुराहरू सामान्य जीवनमा पनि धेरै उपयोगी साबित हुन्छन् । यहाँ वैवाहिक जीवनको कुरा गर्ने हो भने चाणक्य नीति अनुसार केही सूत्र पालना गरे घर स्वर्ग बन्छ ।

त्यसैले दाम्पत्य जीवनलाई सुखी र सफल बनाउन चाणक्य नीतिका केही कुराहरू अवलम्बन गर्नुपर्छ । चाणक्य नीति अनुसार महिला वा पत्नीले मात्रै वैवाहिक जीवनलाई सफल र सुखी बनाउन सक्छ । त्यसैले चाणक्य नीतिमा यस्ता पुरुषलाई भाग्यमानी भनिएको छ, जसको पत्नीमा यी विशेष गुण हुन्छन् । यस लेखमा चाणक्य नीति अनुसार विवाहित जीवन महिलाका ती गुणहरू, जसको कारणले दाम्पत्य जीवन सफल र सुखी बन्न सक्छ भनी बताइरहेको छ ।

शान्त र स्पष्ट दिमाग
चाणक्य नीतिका अनुसार जसको पत्नी शान्त स्वभावको र स्वच्छ मनको हुन्छ, त्यो पुरुष भाग्यमानी पति हो । यस्तो पत्नीले सधैं सम्पूर्ण परिवारको बारेमा सोच्दछ, यस्तो पत्नीको संगतले पतिको भाग्य उज्यालो बनाउँछन् । यस्तो पत्नीको साथमा घरमा सधैं सुख शान्ति रहन्छ । यसका साथ साथै शान्त स्वभावकी श्रीमती भए हरेक कठिन समय सजिलै बित्छ । बरु सधैं चिच्याउने र झगडा गर्ने श्रीमतीले राम्रो घरको वातावरण बिगार्छ ।

शिक्षित र संस्कारी श्रीमती
चाणक्य नीति अनुसार कुनै पनि महिला शिक्षित र संस्कारी हुनु अति आवश्यक छ । तब मात्र भावी पुस्ता पनि शिक्षित र संस्कारी बन्छ । यस्तो नारी परिवारको इज्जत ल्याउने हो । घरमा आउने पाहुनालाई सम्मान गर्ने । यस्तो पत्नीको संगतले पतिको भाग्य बढ्छ ।

सन्तुष्ट महिला
चाणक्य नीति अनुसार लोभी महिलाले परिवारको इज्जतमा हानि पुर्‍याउन पनि पछि पर्दैनन् । यस्तो श्रीमतीले घरमा झगडाको वातावरण बनाउँछ । बरु, सन्तुष्ट महिला स(साना कुरामा पनि सधैं खुसी हुने गर्छिन् । आफ्नो समझ शक्तिको बलमा उनीहरूले अप्ठ्यारो समयमा पनि परिवारलाई स्नेह बाँड्छन् र धागोमा बाँधेर राख्छन् ।

सहनशील पत्नी
चाणक्य नीतिका अनुसार धैर्य, सहिष्णुता भएकी पत्नी पक्कै पनि सम्पूर्ण परिवारका लागि अनमोल उपहार हुन् । यस्तो महिलाले कठिन समयमा पनि धैर्यतापूर्वक काम गर्छिन् र सधैं सम्पूर्ण परिवारलाई साथ लिन्छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    उज्यालोको पर्व तिहार आरम्भ, आज साँझ धनतेरस

    लोकप्रिय

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

    ताजा

    नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि

    नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने

    शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नेप्से परिसूचकमा ५.१९ अंकको वृद्धि
    • नेपाल राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ तान्ने
    • शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन
    • २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.