पल शाह एक हप्तापछि काममा फर्कने, अहिले घरमै आराम गर्ने
जानकारी केन्द्र
२०७९, फाल्गुन, १९
काठमाडौं । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका नायक पल शाह अहिले घरमै आराम गरिरहेका छन् ।
उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ ।
शाह गत बुधबार मात्रै काठमाडौँ आइपुगेका हुन् । पललाई लिएर म्युजिक भिडिओ छायांकनको लागि निर्माताहरु सक्रिय भएका छन् ।
उनी पनि म्युजिक भिडिओमार्फत नै काममा फर्कन चाहन्छन् । तत्काल मुभिमा भन्दापनि म्युटिक भिडिओमा केन्द्रित हुने उनको योजना छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

