Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २४
‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया काठमाडौंमा, यसरी मनाइन् होली

काठमाडौँ । ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियाले काठमाडौंमा होली मनाएकी छिन्। उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्री तमन्ना भाटिया कति समय नेपाल बस्छिन् भन्ने खुलाइएको छैन।

उनले पोस्टमा ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना दिएकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी बताइएको छ।

Top Changing Nepal

युट्युब सट्स