‘आई लभ यु’ को नारा सहित अभिनेता पल शाहलाई गरीयो दाङमा अभिनन्दन
जानकारी केन्द्र
२०७९, चैत्र, १४
काठमाडौं । अभिनेता पल शाहलाई दाङमा नागरिक अभिनन्दन गरीएको छ ।
कार्यक्रममा सहभागी हुन् गृहजिल्ला दाङ पुगेका उनलाई गृहजिल्ला सँगै नेपालकै मान प्रतिष्ठा बढाएको भन्दै सम्मान गरीएको हो ।
सो अवसरमा उनका समर्थकहरुले ‘आई लभ यु’ को नारा समेत लगाएका थिए ।उनि एक नावालिग किशोरीले दिएको बलात्कार सम्वन्धि मुद्दामा एक वर्ष कारागार बसेर अदालतबाट सफाई पाएर गत फागुन १५ गते रिहा भएका थिए ।
कारागारबाट छुटेपछि सार्वजनिक कार्यक्रममा त्यतिधेरै नदेखिएका उनले पछिल्लो समय आफ्नो पारिश्रमिक बढाएको भन्ने चर्चा हुँदै आएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
