अरमान मलिकले प्रेमिकासँग गरे इन्गेजमेन्ट
जानकारी केन्द्र
२०८०, भाद्र, १२
एजेन्सी । भारतीय गायक अरमान मलिकले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् । उनीहरूले सोमबार इन्स्टाग्राममार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै यस बारे जानकारी दिएका हुन् ।
‘अब हाम्रो जीवनभरको साथ सुरू भयो,’ अरमानले लेखेका छन् । उनीहरूले तस्बिर सार्वजनिक गरेपछि बधाईको ओइरो लागेको छ । अरमान मलिक संगीतकार दबो मलिकका छोरा हुन् ।
यस्तै उनका दाइ अमाल मलिक पनि संगीत क्षेत्रमा आवद्ध छन् । अरमान र अमालले एकसाथ थुप्रै गीत गाएका छन् । आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन् । उनले ब्युटी र फेसनसँग सम्बन्धित भ्लग बनाउने गर्छिन् ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

