यस्ता महिलासँग विवाह गर्न रूचाउँछन् पुरुषहरु
एजेन्सी । हाम्रो समाजमा अझै पनि परिवारले घरमा खाना पकाइदिने, स्यहार सुसार गरिदिने, आमाबुवाको ख्याल राख्ने, लुगाफाटो धोइदिए, घर सफा गरिदिने, पाहुनापात टारिदिने बुहारी खोज्दछन् ।
त्यस्तै पुरुषहरु पनि आफ्नो समाजको मान्यता अनुसार त्यही अनुसारको श्रीमती खोज्छन् । त्यसैले प्रत्येक महिलाहरु आफ्नो श्रीमान् र परिवारबाट हेपिएर बस्नु परेको छ । तर, अहिलेको वर्तमान समयमा विस्तारै त्यो मानसिकता सबैको दिमागबाट हट्दै गएको छ ।
आखिर पुरुषहरु के चाहन्छन् रु कतिपय पुरुषहरु भात भान्सा काम गर्ने र जे भन्यो त्यही मान्ने श्रीमती खोज्दछन् । भने, कतिपय आफ्नो श्रीमती भात र भान्सामा मात्र खुम्चिएर नबसोस् बाहिर अन्य काममा पनि सक्रिय होस् भन्ने चाहन्छन् ।
त्यसैले कामकाजी श्रीमती कि गृहणी रु भन्ने प्रश्नको ठ्याक्कै एउटा मात्र उत्तर आउँदैन । किनभने यो संसारको प्रत्येक मानिसहरुको सोचाई फरक फरक रहेको छ ।वास्तवमा अहिलेको युवाहरुले गृहणी र कामकाजी दुवै भएको श्रीमतीहरु खोज्दछन् ।
किनभने अहिले सबै युवाहरु शिक्षित छन् । जसले गर्दा आफ्नो श्रीमतीले घरको भात भान्सा, बच्चा, आमाबुबादेखि बाहिरको पुरुषले गर्ने आर्थिक र सामाजिक कामकाज पनि गर्ने श्रीमती खोज्दछन् ।
अर्थात परिवारमा समस्या हुनेले पारिवारिक स्थिति बलियो बनाउन सक्ने श्रीमती खोज्छन्, आर्यआर्जनको अपेक्षा गर्ने श्रीमानले त्यही अनुसारको श्रीमती खोज्दछन् । त्यसैले मानिसहरु जस्तैसुकै दुखमा नआत्तिने र सुखमा नमात्तिने, शारिरिक, मानसिक र बौद्धिक रुपमा अब्बल हुनु जरुरी छ ।
सम्बन्धित समाचार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
