काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भएकी ३० वर्षीया कमला मगरको कोठाबाट कोही नभएको अवस्थामा नगद २ लाख रूपैयाँ बिहीबार बेलुकी चोरी भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
विभिन्न धनमाल चोरी
विभिन्न धनमाल चोरी
तपाईको प्रतिक्रिया