काठमाडौं । काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने आशिस मान सिंहको घरबाट नगद, सुन र हिराको गरगहना गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
आशिस मानको घरबाट विभिन्न धनमाल चोरी
आशिस मानको घरबाट विभिन्न धनमाल चोरी
तपाईको प्रतिक्रिया





