काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ हरीयाली डेरा गरी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ घर भएकी ३२ वर्षीया गीता कुमारी रानाको कोठाबाट ताल्चा फुटाई सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ८ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
नगदसहित विभिन्न धनमाल चोरी
नगदसहित विभिन्न धनमाल चोरी
तपाईको प्रतिक्रिया





