Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

विभिन्न धनमाल चोरी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १९
विभिन्न धनमाल चोरी

पर्वत । फलेवास नगरपालिका-६ खौला बस्ने पश्मिना श्रेष्ठको घरबाट ६ तोला सुनको गहना र सोही नगरपालिका-६ चौबिस कुरिया बस्ने मतिकुमारी विश्वकर्माको घरबाट २ तोला सुनको गहना र नगद ३ हजार रूपैयाँ बुधबार राति चोरी भएको छ नेपाल प्रहरीले बताएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स