• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

रास्वपा–बालेनबीच एकता, बालेन प्रधानमन्त्रीको उम्मेदवार, ७ बुँदे सम्झौता सार्वजनिक

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ८. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

  • ९. कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

  • १०. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

महोत्तरीको भंगाहा नगरपालिकामा प्रशासन कै मिलोमतोमा वन र नदी क्षेत्रमा तस्करी

 महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा व्यापक नदीजन्य पदार्थको दोहन भएको जनगुनासो बढेको छ । नदी र वनक्षेत्रमा गहिरा खाल्डा खनेर दोहन हुदा पनि सरोकारवालाहरुले वेवास्ता गरेकोप्रति स्थानियहरुले आक्रोश ब्यक्त गर्न थालेका छन् ।

‘रातु नदीको खण्डमा मात्र हैन वनभित्र समेत व्यापक उत्त्खनन भईरहेको छ । तर नगर, वडालाई खवर गर्दा वांहारुले कुनैपनि चासो देखाउनु भएको छैन ।’ स्थानीय हिरालाल महतोले भने । ‘नदी त सखाप नै वनाएर वातावरण प्रतिकुल असर पर्नेगरी तस्करहरु लागी परेका छन ।’

स्थानीयका अनुसार भंगाहा नगर क्षेत्रमा मात्र १८ वटा क्रसर उधोग छन त्यसमध्ये ९ वटा संचालनरत छन । क्रसरहरुले नै राति-राति अवैध उत्त्खनन गर्ने गरेको र केही ट्याक्टर धनीहरुले समेत उत्त्खननमा सहभागी हुने गरेको स्थानियहरुको दावी छ ।

नगर क्षेत्रमा अवैध उत्त्खनन भईरहेको वडा नं ४ का वडा अध्यक्ष गणेश महतो समेत स्वीकार गर्छन । ‘कंयौ पटक हामी रोक्नको लागि खोलामा नै पुगेका छौ  तर उनीहरु टेर्ने अवस्थामा छैनन ।’ अध्यक्ष महतोले भने ।’कानुन हातमा लिएर जुन प्रकारको क्रसर र केही व्यापारीहरुले मनोमानी गरेका छन त्यो अत्यन्त दुखद छ ।’

बान्द्रा र प्रेमनगर विचमा पर्ने जंगल क्षेत्रमा निक्कै भयावह ढंगले दोहन भएको उन्को भनाई छ । जंगल क्षेत्रमा दोहन भएपछी जिल्ला वन कार्यालयलाई समेत जानकारी गराएको वताउदै अध्यक्ष महतोले सरोकारवालाहरुको मौनतामाथी संका उत्पन्न भईरहेको वताएका छन ।

जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले भने दोहनको बिषयमा आफुहरु जानकार रहेको र त्यसको बिषयमा स्थलगत अनुगमन समेत गरिसकेको वताएका छन् । प्रमुख झाका अनुसार अनुगमनपछी पनि स्थानीय क्षेत्रवाट जनगुनासो आइरहेको र कतिपयलाई सचेत गराएर पाराम्भिक प्रक्रियामा अगाडी बढीसकेको जनाएका छन् ।

‘अघिल्लो पटक अनुगमन गर्दा केही व्यक्तिको निजि जग्गावाट माटो उत्त्खनन गरेको देखिएको थियो । हामीले उनीहरुलाई आईई रिपोर्ट लगायत प्रक्रिया विना उत्त्खनन गर्न नमिल्ने भनेर सचेत गरईसकेका छौ ।’ प्रमुख झाले भने ।’नत्र कानुनि प्रक्रियामा अगाडी बढ्नु पर्ने देखिन्छ।’

नगर क्षेत्रमा भईरहेको अनियन्त्रित दोहनलाई लिएर जिल्ला समन्वय समितिले समेत ध्यानाकर्षण जनाएको छ । कानुनको परिधिमा रहेर काम गर्नेहरुलाई सम्मान गर्ने तर कानुन हातमा लिएर तस्करी गर्ने जोकोही कानुनको भागीदार हुनुपर्ने वताउदै समन्वय समितिका सभापति सुमनलाल कर्णले वन तथा नदी क्षेत्रमा भईरहेको दोहनको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रशासनको भुमिकामाथी संका

स्थानियहरुले प्रशासनको भुमिकामाथी भने प्रश्न उठाएका छन । नजिकमा रहेका प्रहरीहरुलाई खवर गर्दा उल्टै टिपर तथा उत्त्खननस्थलवाट भगाउने गरेको स्थानियाहरुको दावी छ ।

स्थानीय प्रभु महतोले प्रहरीलाई हजारौ पटक खवर गर्दा पनि मौन रहेको वताए । ‘म आफैले धेरै पटक प्रहरीलाई भनेको छु तर प्रहरीले उल्टै संरक्षण गरेका छन ।’ महतोले भने ।’घर नजिकै छ रातभरी खोला र वन क्षेत्र खन्नेका कारण ठुलो आवाजले सुत्न नै सकिदैन ।’

जिल्ला प्रहरी कार्यालय प्रमुख नकुल पोखरेलले आरोप लगाएजस्तो नभएको वताए । ‘हिजो मात्र हामीले अवैध दोहनमा सक्रिय जेसिवी र टिपर पक्राउ गरेका छौ ।’ उनले भने । ‘यो बिषय समन्वय समितिलाई जानकारी गराएका छौ ।’

प्रशासनको नै मिलोमतोमा दोहन भईरहेको बिषयलाई अन्य स्थानियहरुले पनि आसंका गरेका छन । त्याहींका स्थानीय राजीव साहले प्रहरीको नै मिलोमतोमा तस्करी भएको दावी गरेका छन् ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेप्से आज घट्यो कि बढ्यो ?
    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    ताजा

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि
    • यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.