• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ जेठ २०८३, शनिबार
०९ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • ६ घण्टा 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • ७ घण्टा 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • ८ घण्टा 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • ९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १ दिन 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १ दिन 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

  • २. एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

  • ३. सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर

  • ५. सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने

  • ६. पाँचथरमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

  • ७. सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

  • ९. अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

  • १०. नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर

जानकारी केन्द्र २०८१, बैशाख, ७

काठमाडौँ । एआईका अचम्मका चमत्कारहरू फिल्मी संसारमा हरेक दिन देख्न सकिन्छ। एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर अहिले भाइरल भइरहेको छ ।

यस ट्रेलरमा हेनरी क्याभिललाई जेम्स बोन्डको भूमिकामा देखाइएको छ । जबकि, मार्गोट रोबी बन्ड गर्लको रूपमा देखाइएको छ । चाखलाग्दो कुरा के छ भने फेक ट्रेलर भए पनि यसलाई २५ लाखभन्दा बढी भ्युज प्राप्त भएको छ । यो ट्रेलर पछि, मानिसहरूले जेम्स बोन्डको भूमिका हेनरी क्याभिलले निभाउने इच्छा व्यक्त गरिरहेका छन् ।

जेम्स बन्ड सिरिजको फिल्ममा क्याभिलको नाम जोडिएको यो पहिलो पटक भने होइन । हेनरीले फिल्म ‘क्यासिनो रोयल’ का लागि बन्डको भूमिकाका लागि अडिसन दिएका थिए तर उनी त्यो भूमिका पाउन असफल भएका थिए । अभिनेता डेनियल क्रेगले यो भूमिका निभाएका थिए । यो फिल्मका निर्देशक मार्टिन क्याम्पबेलले गत वर्ष एक अन्तर्वार्तामा हेनरी क्याभिलको जेम्स बन्ड अडिसनमा निकै रमाइलो भएको बताएका थिए । उनले हेनरी अडिसनमा निकै राम्रो भएको बताए । उनको अभिनय गजबको थियो ।

हालै, ‘द रिच आइसेन शो’ मा कुराकानीको क्रममा, क्याभिलले जेम्स बन्डको भूमिकाको लागि आफ्नो कास्टिङको बारेमा कुरा गर्दै अहिलेसम्म आफूसँग त्यस बारे कुनै नयाँ अपडेट नभएको बताएका थिए ।

नक्कली ट्रेलरको लिंक- https://www.youtube.com/watch?v=gcIv4hGDZeE

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.