Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

१९ वर्षीय महिलामाथि जबरजस्ती करणी, एक युवक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, असार, १०
१९ वर्षीय महिलामाथि जबरजस्ती करणी, एक युवक पक्राउ

काठमाडौं । १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स