६ वर्षीया बालिका र २३ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा दुई पक्राउ
जानकारी केन्द्र
२०८१, मंसिर, ८
सल्यान । २३ वर्षीया महिला र ६ वर्षीया बालिका बलात्कार आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महिला बलात्कार आरोपमा कुमाख गाउँपालिकाका २६ वर्षीय सन्देश शाह र बालिका बलात्कार आरोपमा शारदा नगरपालिकाका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो। शाहले गत कार्तिक २८ गते र बालकले कार्तिक २० गते बालिका बलात्कार गरेको आरोप छ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

