• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ असार २०८३, शुक्रबार
२६ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?
  • १५ घण्टा 

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन
  • १९ घण्टा 

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन
  • १९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
  • २० घण्टा 

२०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्
  • १ दिन 

नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट
  • १ दिन 

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • २ दिन 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • २. फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

  • ३. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो बुटवलमा सार्वजनिक

  • ४. लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

  • ५. टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

  • ६. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • ७. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ८. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • १०. रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

के तपाई विद्यार्थी हुनुहुन्छ ? आफ्नो पढाईलाई ध्यान दिने यस्ता छन उपाय

जानकारी केन्द्र २०८१, माघ, १७

काठमाडौँ । अहिलेको समयमा विद्यार्थी जिवनमा बिभिन्न समस्या उत्पन्न हुने गर्दछन् । विद्यार्थिमा देखा पर्ने मुुख्य समस्या भनेको नै आफुले पढेको कुरा याद नहुनु हो । आफ्नो  पढाइ लाई प्रभावकारी बनाउन र पढेको कुरा याद गर्न आवश्यक हुन्छ  । तपाई एक विद्यार्थी हुनुहुन्छ भने आफ्नो पढाईलाई कसरी प्रभावकारी बनाउने  भन्ने कुरा जान्न अति आवश्यक छ । विद्यार्थीहरुको पढाईलाई प्रभावकारी बनाउने वा पढेको कुरालाई याद गर्ने उपायहरु यस प्रकार रहेका छन् ।

 

१. समय ब्यवस्थापन

  •  एकैपटक धेरै काम गर्नको साटो सानो सानो टास्कहरुलाई विभाजन गर्नुहोस ।
  • ३० मिनेट पढदा ५ मिनेट आराम  गर्नहोस ।

२. योजना बनाएर पढ्नुहोस ।

  • दैनिक,साप्ताहिक र मासिक गरेरर लक्ष्यहरु बनाउनुहोस
  • के पढ्ने र कहिले पढ्ने भनेर  योजना बनाउनु

३. अनुशासन कायम गर्नुहोस ।

  • पढाइको समयमा फोन, इन्टरनेट र ध्यान भङ्ग गर्ने कुराहरु टाढा राख्नुहोस ।
  • एक विशेष स्थानमा मात्र पढ्ने बासन बसाल्नुहोस ।

४. उत्पादक समयको प्रयोग गर्नुहोस ।

  • व्यत्ति अनुसार पढ्ने समय फरक हुन भए पनि आफुलाई उपयुत्त समय छान्नुहोस् ।

५ . एकैचोटि एउटा मात्र काम गर्नहोस् ।

  • एकैचोटि धेरै काम गर्नाले दिमाग थकाउने हुदाँ एक समयमा एउटा मात्रै काम गर्नपर्दछ ।
  • एक विषयलाई पुरा ध्यान दिई अर्को विषय पढ्नुअघि पहिलोलाई पुरा ध्यान दिनुहोस ।

६. स्वास्थ जिवनशैलि अपनाउनुहोस् ।

  • निन्द्रा,सन्तुलित खाना र दैनिक व्यायाम गरि मस्तिष्कलाई तन्दुरुस्त राख्नुपदर्छ । जसले ध्यान केन्द्रित गर्दछ ।

 

त्यस्तै गरि पढाईमा ध्यान केन्द्रित गर्न गहिरो श्वास लिने व्यायाम गर्ने गर्नुपर्दछ भने ध्यान हटाउने कुराबाट पनि टाढै बस्नुपर्दछ । निलो प्रकाश दिने ल्यापटप,मोबाईल फोन आदिबाट टाढै बस्ने आदि कार्य गर्नुपर्दछ ।

 

 

 

­­­­­

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

ताजा

ग्राहकको अनुभवमा किन उपयूक्त छ बीएडब्लू ब्रुम्ली इलेक्ट्रिक कार ?

टोयोटाको आधिकारिक डिलर अटोवेजद्वारा पोखरामा सेवा विस्तार, चितवनमा अत्याधुनिक थ्री-एस सुविधा सञ्चालन

अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.