पर्सा प्रहरीद्वारा ३० जना फरार प्रतिवादी पक्राउ
वीरगञ्ज । फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटहरुले ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा जारी अभियान अन्तर्गत जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३० जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको हो।
एसपी मिश्रले जिल्ला प्रहरी प्रमुखको रूपमा पदभार सम्हालेसँगै विभिन्न अपराधमा दण्ड सजाय पाएर फरार रहेका प्रतिबादीहरुलाइ प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो।
प्रहरीले गत शनिबार देखि सोमबारसम्म ३ दिनमा ३० जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा उपस्थित गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताएका छन्।
प्रहरी प्रमुख एसपी मिश्र आएदेखि नै पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ सँगै तस्करी नियन्त्रणमा जोड दिएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
