बालेन शाहलाई अमरेशकुमारको चुनौती : हिम्मत छ भने सिंहदरबार र संसद् भवन भत्काएर देखाउ
जानकारी केन्द्र
२०८१, माघ, २८
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई हिम्मत भए सिंहदरबार र संसद् भवन भत्काएर देखाउन च्यालेञ्ज गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले हिम्मत भए सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत भत्काएर देखाउन बालेनलाई चूनौति दिएका हुन् ।
उनले काठमाडौंका मेयरले नाजीवादको शैली अपनाएको भन्दै त्यो शैली अब नचल्ने चेतावनी दिएका हुन् । कालिमाटीमा कवाड व्यवसायीहरु र मजदुरमाथि काठमाडौं महानगरले आक्रमण गरेको आक्रोश पोख्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले संघीय सरकारलाई आग्रह गर्दै हरेक नेपालीको सुरक्षा गर्न आग्रह गरे । उनले अहिले देशको अवस्था लथालुंग र भताभुंग भएको टिप्पणी गरे ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
