• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, साउन १९, २०८२
आइतबार, साउन १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर ‘व्हाई वेट फर द फेस्टिभल’, यस्ता छन् सुविधा

अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ६. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • ८. तोलामा एक हजार एक सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

  • ९. बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

  • १०. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

आधा दर्जन बढी सहसचिव गृहको बरण्डामा, तीन जिल्ला सीडीओविहीन

काठमाडौं। नेतृत्व, सुरक्षा र समन्वयका हिसाबले जिल्ला कै महत्त्वपूर्ण पद मानिन्छ प्रमुख जिल्ला अधिकारी (सिडिओ)। तर, खोटाङ, ओखलढुङ्गा र मकवानपुर अहिले सिडिओविहीन अवस्थामा छन्।

खोटाङको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अवकाश पाएको डेढ हप्ता हुन लागिसकेको छ। उनी फागुन २४ गतेदेखि नै सिडिओबाट अवकाशमा गइसकेका छन् । तर, गृह मन्त्रालयले अहिलेसम्म उक्त रिक्त स्थानमा सिडिओ पठाएको छैन् । आगलागीको चपेटामा पर्दा पनि खोटाङ जिल्ला सिडिओ विहीन बन्ने अवस्थामा पुगेको छ ।

कोशी प्रदेशकै अर्को जिल्ला ओखलढुङ्गा पनि सीडीओविहीन छ । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले अवकाश पाएको डेढ महिना बढी भइसक्यो। ओखलढुङ्गा पनि अहिले सिडिओविहीन अवस्थामा छ।

खोटाङ र ओखलढुङ्गा मात्र होइन संघीय राजधानी काठमाडौं उपत्यकासँग जोडिएको मकवानपुर जिल्लाको अवस्था पनि त्यस्तै छ। बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्ला एक हप्तादेखि सिडिओबिहीन छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अर्थ मन्त्रालय अन्तर्गत सरुवा भएपछि उक्त जिल्ला पनि सिडिओ नभएको जिल्लामा परेको छ ।

गृह मन्त्रालयमा सहसचिव नै नभएर ती जिल्ला सिडिओबिहीन भएका हैनन्। गृहको बरण्डामा आधा दर्जन बढी सहसचिव हुँदा पनि ३ जिल्ला सिडिओबिहीन बनेका छन्।

खोटाङमा आईतबार आगलागी हुँदा समन्वय गर्ने र व्यवस्थापन गर्ने सिडिओ नै भएन। आगलागी र आन्दोलनको मौसम आउँदैछ। यस्तो अवस्थामा जिल्लाको सिडिओ जस्तो संवेदनशील पद निमित्तका भरमा छाड्नुले गृह मन्त्रालयको अकर्मण्यता देखिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

    लोकप्रिय

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    ताजा

    २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

    सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
    • महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    • सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने
    • सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.