• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन १८, २०८२
शनिबार, साउन १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर ‘व्हाई वेट फर द फेस्टिभल’, यस्ता छन् सुविधा

अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ५. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • ८. तोलामा एक हजार एक सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

  • ९. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • १०. बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

५५ बर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौँ महानगरको सम्मान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुलेट आमा शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।

त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए । 

प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु

महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो । उनको भनाइ थियो । 

झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी छन् । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

    लोकप्रिय

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

    सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
    • महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    • सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने
    • सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.