तस्करीको आशंकामा विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा
जानकारी केन्द्र
२०८१, फाल्गुन, २०
विराटनगर । तस्करीको आशंकामा मोरङ प्रहरीले विराटनगरबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
सोमबार साँझ साढे ५ बजे विराटनगर महानगरपालिका-१८ स्थित आइसिपी रोडबाट प्रहरीले युपी८७ ९१८१ नम्बरको मालबाहक ट्रक निषन्त्रणमा लिएको हो।
बिल बिजकभन्दा बढीको सामान रहेको सूचना आएपछि ट्रक नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।
ट्रकमा इलेक्ट्रिक, फुड सम्पिमेट्री, कस्मेटिक, मेडिकललगायत ४५ लाख रुपैयाँ बराबरको सामान रहेको चिमरियाले बताए।
प्रहरीले ट्रक चालक भारतका मोहम्मद अस्लामलाई नियन्त्रणमा लिएर ट्रकसहित राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
