• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, साउन १८, २०८२
शनिबार, साउन १८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर ‘व्हाई वेट फर द फेस्टिभल’, यस्ता छन् सुविधा

अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

  • ५. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • ८. तोलामा एक हजार एक सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

  • ९. रूस-चीनले संयुक्त सामुद्रिंक मिसन फेरी सुरू गरे पछि अमेरिका तनावमा

  • १०. बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

गाैर राइस मिलको जग्गा प्रकरण : दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

रौतहट । गौर राइस मिलको जग्गा भू-माफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।

गाैर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता  गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भू-माफियाले  बिक्री गर्न लागेको भन्दै तत्काल उक्त जग्गा रोग्गा गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

भू-माफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक  उपभोगमा  रहेको राइस मिलको जग्गा बेचबिखनबाट जोगाउँदै सत्य-तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न गुप्ताले ओलीसँग माग गरेका छन्।

नक्कली कागजपत्र तयार गरी  ठूलो आथिर्क चलखेल मच्चाएर जग्गा हडप्न खोज्नेउपर छानबिन गरी कारबाही गरिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ।

गौर राइस मिलको जग्गा वर्षौंदेखि सार्वजनिक रुपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रुपमा प्रयोग हुँदै आएको छ।

ज्ञापन पत्रमा भू-माफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठूलो आथिर्क चलखेल गरी सो जग्गा भागबन्डा गरेर खेलमैदानको अस्तित्व नै समाप्त हुने अवस्था देखिएको उल्लेख छ।

साविक गाैर गाविस  वडा नम्बर ७ को किता नम्बर १३९ को ०-४-१५ ,१४०को ०.१६-०,१६३को ४-१०-० र ८०३को ०.९.० जग्गा गौरको मुटु, मान सम्मान, रौतहटबासीको धरोहर, युवा खेलाडीको भविष्य भएकाले त्यसको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने गुप्ता द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

मंगलबार साँझ गौरका मेयर साहले उक्त जग्गा बिक्री गर्ने सहमति अनुसार कार्यपालिकाले निर्णय गरेको सार्वजनिक गरेसँगै चौतर्फी बिरोध भइरहेको छ।

गौर राइस मिलको जग्गा बचाउ अभियन्ताहरू ठूलो संख्यामा बिरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले नगरपालिकामा पुगेर निर्णय फिर्ता लिन मेयर साह लाई २४ घन्टे अल्टिमेटम दिएका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उक्त जग्गाको बारेमा विस्तृत छानबिन गर्न प्रदेशका महान्यायाधीवक्ता सुरेन्द्र महतोलाई निर्देशन दिएका छन्।

नेपाली कांग्रेस मधेश प्रदेश समितिले र जनमत पार्टी जिल्ला कमिटी रौतहटले छुट्टाछुट्टै विज्ञप्ति निकालेर गौर राइस मिलको जग्गा अधिग्रहण हुनुपर्ने माग गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

    लोकप्रिय

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक

    महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा

    सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साउन १८ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • अब सेयर कारोबारका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र आवश्यक
    • महोत्तरीमा वर्षासँगै किसानमा जाग्यो आशा
    • सवारी चालक अनुमतिपत्र १० वर्षसम्म मान्य हुने
    • सवारी कर, लाइसेन्स र दर्ताबाट सर्लाहीमा १२ करोडभन्दा बढी राजस्व संकलन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.