• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा

काठमाडौं । स्याउ स्वास्थ्यका लागि निकै राम्रो फल मानिन्छ । डाक्टरहरूले यसलाई खान सल्लाह दिन्छन्। यो फल हरेक रोगको लागि उपयुक्त मानिन्छ। ‘दिनमा एउटा स्याउ खाएमा डाक्टरकहाँ जानु पर्दैन्’ भन्ने भनाइ पनि रहेको छ ।

खासमा स्याउको ७५ सय भन्दा बढी प्रजातिहरु विश्वभरीमा रहेका छन । तर, यसमा एउटा स्याउ यस्तो पनि छ, जुन उत्तरी छिमेकी देशमा उब्जनी र सबैभन्दा महँगोमा बिक्री हुने गरेको छ, त्यो स्याउँ प्रतिकिलो ६ हजारदेखि ८ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।

यसको मतलव, एउटा टुक्राको मूल्य १५ सय रुपैयाँसम्म पर्न जान्छ । आखिर यसको के विशेषताले यति महँगो बनाएको छ ? जबकी यसको रंग पनि रातो छैन। उसो भए जानौं ।

यो स्याउ ‘ब्ल्याक डायमन्ड एप्पल’ को रूपमा चिनिन्छ। तिब्बत र भुटानको पहाडी क्षेत्रमा खासमा यसको खेती गरिन्छ। यसलाई ‘हुआ निउ’ पनि भनिन्छ। यसको रंग कालो र बैजनी पनि छ। त्यसैले यसलाई ‘कालो हीरा’ भनिन्छ। यो स्याउ मुख्यतया चीनको तिब्बती पठारको निङ्ची क्षेत्रमा उत्पादन गरिने गरिन्छ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को मूल्य करिब १२०० देखि रु २५०० सम्म हुन्छ, जुन सामान्य स्याउको तुलनामा धेरै बढी हो । नेपालको उत्कृष्ट स्याउ पनि प्रतिकिलो ५०० रुपैयाँ भन्दा बढी पर्दैन तर यो १५ गुणा महँगो छ। विशेष उपहार प्याकिङमा यसलाई प्रति स्याउ रु ३२,०० देखि ८००० सम्ममा बिक्री गर्न सकिन्छ।

यो महँगो हुनुको मुख्य कारण यसको दुर्लभता, सीमित उत्पादन र यसलाई बढाउन लाग्ने लामो समय अर्थात लगभग ८ वर्ष हो। यो स्याउ चिसो र पहाडी क्षेत्रमा मात्र फल्छ। उत्पादन धेरै कम छ, जसका कारण यसको मूल्य बढेको हो । सामान्य स्याउको रूखले ४–५ वर्षमा नै फल दिन थाल्छ तर यो १० बर्ष पछि मात्रै उत्पादन दिन थाल्छ ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को स्वाद मीठो, नरम र क्रिस्पी हुन्छ। यसलाई मीठो र अमिलो स्वादको अनुपम अनुभव मानिन्छ, जुन प्राकृतिक ग्लुकोजले भरिपूर्ण हुन्छ, जसले यसलाई असाधारण मिठो बनाउँछ। यसको बाक्लो छालाले यसलाई चम्किलो र नरम बनाउँछ। तर, यसको भित्री भाग भने सेतो हुन्छ। स्वाद धेरै स्वादिष्ट र स्फूर्तिदायी छ। त्यसैले यो मीठो र रसदार लाग्छ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को गाढा बैजनी छाला एन्थोसायनिनमा भरपूर हुन्छ, एक प्रकारको एन्टिअक्सिडेन्ट। एन्टिअक्सिडेन्टहरू सूजन कम गर्न, प्रतिरक्षा प्रणालीलाई बढाउन, हृदय रोग र क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सघाउँ पुग्छ ।

यसको स्वादमा मीठो र अमिलोको सन्तुलनले यसलाई सामान्य रातो वा हरियो स्याउभन्दा फरक बनाउँछ भन्न सकिन्छ। तिब्बतको उच्च पहाडमा हुर्कने भएकाले यो पराबैंगनी किरणले बढी प्रभावित हुन्छ, जसले यसको रंग र स्वादलाई बेग्लै बनाउँछ। जब सूर्यको पराबैंगनी किरणहरू सीधै यस फलमा पर्छन्, रङ कालो वा बैजनी हुन गएका हुन् ।

‘ब्ल्याक डायमन्ड एप्पल’ लाई प्रकृतिको साँचो चमत्कार पनि भनिन्छ, आश्चर्यजनक सौन्दर्य, अद्वितीय स्वाद र प्रभावशाली स्वास्थ्य लाभहरूको साथ। यद्यपि यो फल दुर्लभ र विशेष छ। यसको लोकप्रियता भने दिन प्रतिदिन बढ्दै गएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.