• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, माघ ०६, २०८२
सोमबार, माघ ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

२०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

काठमाडौं महानगरको मेयरबाट बालेनले दिए राजीनामा

हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

एग्रीटेक एक्स्पोको दोस्रो दिन १७ हजार बढीले गरे अवलोकन : इभी ट्रकमा आकर्षण

सुनको मुल्य तोलामा पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

  • ३. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ४. जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

  • ५. ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

  • ६. सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल माघ ०२ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा प्रक्रिया स्थगित,कुन-कुन देश परे ?

  • ९. काठमाडौंमा आज कडा जाडो, न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस 

  • १०. राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति

कक्षा १२ को परीक्षा केन्द्र निर्धारणमा व्यापक आर्थिक चलखेलकाे आशंका

सिरहा । सिरहामा कक्षा १२ को परीक्षा केन्द्र मिलाउन राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालयलका कर्मचारीहरुले  चलखेल गरेको छ।

लहानस्थितको राष्ट्रिय परीक्षा र्बोडका कर्मचारीहरुले परीक्षा केन्द्र निर्धारणका नाममा सिरहा, सप्तरी, उदयपुर, खोटाङ र ओखलढुंगा जिल्लामा व्यापक आर्थिक चलखेल भएकोे तथ्य बाहिरिएको हो।

राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका कर्मचारीहरुले परीक्षा केन्द्र तोक्दा विद्यालयहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अतिरिक्त रकम लिएर भनेकै ठाउँमा केन्द्र तोकेको पाइएको छ। नाम नखुलाउने सर्तमा विद्यालय सञ्चालकहरुले बोर्डका कर्मचारीहरुलाई ‘घुस’ बुझाएको पुष्टि गरेका छन्।

हामीले एक विद्यालयका सञ्चालकको रूपमा बोर्डका शाखा अधिकृत चन्द्रदेव यादवलाई फोन गरेका थियाै, मीले बोल्नै परेन्। उनले नै भने, ‘तपाई लाली गुरासँ इङलिश वोर्डिङ स्कुलकाो सर होइन, हामीले ‘होु भन्यो। उनले भन्यो, ‘परीक्षा केन्द्र ‘सूची हेर्नुस्, केन्द्र त त्यही परेको छ ; तपाईको केन्द्र शंकर पब्लिक एकेडेमी मै छ। कस्ले केन्द्र त्यहाँ नपरेको भन्यो। भनेकै ठाउँमा पारि दिएको छु।’

कर्मचारीको त्यो भनाईले पनि परीक्षा केन्द्र निर्धारणमा व्यापक अािर्थक चलखेल भएको पुष्टि गरेकाे स्थानियकाे भनाइ छ ।

लहान राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको केन्द्रको सूची हेर्दा पनि आर्थिक चलखेल स्पष्ट देखिन्छ। कतिपय विद्यालयलाई नजिकै केन्द्र तोकिएको छ भने अरूलाई १०–१२ किलोमिटर टाढा पर्ने ठाउँमा पठाइएको छ।

परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेलको कुरा आएको स्वीकार गरे पनि लेनदेनको रकम त्यति ठूलो नभएको राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले दाबी गरेका छन्। यसपालिको कक्षा १२ परीक्षाका लागि यस कार्यालय मातहतका सिरहामा ३०, सप्तरीमा २७, उदयपुरमा १७, खोटाङमा १० र ओखलढुंगामा ९ परीक्षा केन्द्र तोकिएका छन्। यी केन्द्रहरुमा जम्मा २७ हजार परीक्षार्थी सहभागी हुँदैछन्।

यसबारे केन्द्रीय कार्यालयसम्म समेत उजुरी पुगेको छ र हालसम्म पनि कुनै कारबाही नभएकोले राज्यका जिम्मेवार निकायहरु नै भ्रष्टाचारको संरक्षक बनेको अभिभावकहरुको आरोप छ।

कक्षा १२ को परिक्षा केन्द्र हाम्रो विद्यालयमा पार्न निवेदन गर्दा राष्ट्रिय परीक्षा बोर्डको क्षेत्रीय कार्यालय लहानका प्रमुख धनपति भेटवालले परीक्षा केन्द्र पार्न दुई लाख रुपैया लाग्ने नाम उल्लेख नगर्ने शर्तमा एक समुदायिक विद्यालयका प्रधानाध्यापकले बताए। उनले भने, ‘तपाईले भनेको ठाँउमा केन्द्र पार्ने हो र? केन्द्र पार्न त्यती सजिलो छ। भेटवालले हाकाहाकी भने, ‘दुई लाख रुपैया छ। विना पैसाको केन्द्र हुदैन्। तपाईहरु विद्यार्थीहरुसंग पैसा उठाउने अनि हामी त्यतिकै टुलुटुलु हेरेर बस्ने त हुन्न नि।’

यसअघि सम्पन्न एसईई परीक्षामा समेत सिरहामा परीक्षा केन्द्र निर्धारणमा लाखौं रकम असुली भएको तथ्य सार्वजनिक थियो। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत भ्रष्टाचार मौलाउनु र राज्यका निकायहरु मौन बस्नुले पनि सरकारले नै त्यस्ता भ्रष्टाचारी कर्मचारीहरुलाई संरक्षण गरीरहेको प्रष्ट भएकाे स्थानिय रामेश साह बताउँछन । अन्य सरकारी अड्डा भन्दा देशका कर्णधारहरु निमार्ण गर्ने शिक्षा क्षेत्रमा भ्रष्ट्राचार हुनु दुखःद भएको जानकारहरु बताउँछन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    लोकप्रिय

    २०८२ साल माघ ०१ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षण : नेपाल एग्रिटेक प्रदर्शनी

    सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

    ३ लाख ९९ हजार डाउन पेमेन्टमा डायुन ईभी खरिद गर्न सकिने : यस्ता छन् विशेषता

    ताजा

    साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना

    २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से परिसूचकमा ३१ अंकको वृद्धि

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • साइमेक्स इंकद्वारा नक्कली पेज/वेबसाइट विरुद्ध सार्वजनिक सूचना
    • २०८२ साल माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • २०८२ साल माघ ०५ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से परिसूचकमा ३१ अंकको वृद्धि
    • शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.