Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, असार, १५
स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् ।  अचानक ज्वरोँ आएर अस्वस्थ भए पछि स्वास्थ्य मन्त्री पौडेले अस्पताल भर्ना भएका हुन ।

मन्त्री पौडेल ज्वरो आएपछि शनिवार देखी वीर अस्पताल, महांकालमा भर्ना भएका हुन् । वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ, उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उनकाे सचिवालयले जनाएकाे छ।

Top Changing Nepal

युट्युब सट्स