• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन ०२, २०८२
बिहीबार, साउन ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिक सोल्टीमोडसँग आगामी सिजनको लागि आधिकारिक हस्पिटालिटी पार्टनरको रूपमा पुन : सहकार्य

२०८२ साल साउन ०१ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ३. २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार ३२ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. राष्ट्र बैंकको कडाइ : चेक बाउन्सपछि ५ दिनमै कालोसूचीमा

  • ८. गर्मीमा ओखर खानुका यस्ता छन् फाईदाहरु

  • ९. रूसले फेला पार्याे अन्टार्कटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

परालको भुसमा लुकाएर काजु तस्करी, सर्लाहीमा मिनी ट्रकसहित चालक पक्राउ

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-१२ स्थित चेकपोष्टबाट प्रहरीले ठूलो मात्रामा काजु लुकाएर तस्करी गरिँदै गरेको मिनी ट्रक नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कर्मैयाबाट खटिएको टोलीले आइतबार परालको भुस लोड गरिएको ग२ख १४१८ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याइएको काजु बरामद गरेको हो।

सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार ट्रकमा परालको भुस लोड गरिएको थियो। त्यसभित्र २८ वटा प्लास्टिकका बोरा थिए। बोराभित्र ८२ वटा प्लास्टिकका बाल्टिन थिए। प्रतिबाल्टिन १० किलोका दरले जम्मा ८२० किलो काजु लुकाइएको थियो।

बरामद काजुको बजार मूल्य करिब १२ लाख ३० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ।

साथै, उक्त तस्करीमा प्रयोग गरिएको ट्रकको मूल्य करिब २५ लाख रुपैयाँ रहेको छ। काजु र ट्रकको संयुक्त मूल्य ३७ लाख ३० हजार रुपैयाँ पुग्छ।

तस्करीको आरोपमा ट्रक चालक सर्लाही, बरहथवा नगरपालिका–१३ बस्ने ५६ वर्षीय राजवंशी झालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गाडी, चालक र बरामद मालसामानसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, कर्मैयामा राखिएको छ।

खड्काका काजु भारतबाट भित्र्याएर राजधानी काठमाडौंतर्फ लैजाँदै गरिएको हुन सक्ने आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि राजस्व छली तथा संगठित तस्करीको मुद्दा अघि बढाइने तयारी भइरहेको प्रहरीको भनाइ छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
    ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते
    क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

    लोकप्रिय

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

    २०८२ असार ३० गते साेमवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने

    ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते

    क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल साउन ०२ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • आजदेखि नियुक्त हुने स्थायी कर्मचारीले पेन्सन नपाउने
    • ट्रकमा करेन्ट लाग्दा खलाँसीको मृत्यु, दुई जना घाइते
    • क्लासिक टेकको १६ औं वर्षमा प्रवेश, अफर जतिमा चाहियो, तेतिमा पाइयो !
    • शेयर धितोमा राखेर २५ करोडसम्म कर्जा लिन सकिने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.