जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
जानकारी केन्द्र
२०८२, भाद्र, २८
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की यही भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल जाने भएकी छिन् । उनी आज अस्पतालमा पुगेर घाइतेहरुको अवस्था बुझ्ने जनाइएको छ । अहिले जेन–जी आन्दोलनको क्रममा घाइते भएकाहरुको ट्रमा सेन्टर र सिभिल अस्पतालमा उपचार भैरहेको छ ।
यस्तै, उनी कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण गर्नपनि जाने भएकी छिन् । जेन–जी आन्दोलनको क्रममा ५१ जनाको ज्यान गएको छ । यो आन्दोलनमा प्रहरीको पनि निधन भएको थियो । उनीहरुको पनि हिजो पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

