टिचिङ अस्पताल पुगेर कुलमानले भेटे घाइते र मृतकका परिवार
जानकारी केन्द्र
२०८२, भाद्र, ३०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका छन् । मन्त्री पदको शपथ लिएलगत्तै उनी जेन–जी आन्दोलनका घाइते र मृतकका परिवार भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
घिसिङले सो क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने बताए । घिसिङलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

