Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

आन्तरिक उडानको भाडादर सार्वजनिक, कहाँ जान कति लाग्ने ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, १७
आन्तरिक उडानको भाडादर सार्वजनिक, कहाँ जान कति लाग्ने ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैं, तिहार तथा छठ पर्वको अवसरमा आन्तरिक हवाई उडानको अधिकतम भाडादर सार्वजनिक गरेको छ। चाडपर्वको समयमा हवाई टिकटको अत्यधिक माग र कृत्रिम अभाव सिर्जना गरी भाडा अस्वाभाविक रूपमा महँगो बनाउने प्रवृत्तिलाई रोक्न प्राधिकरणले यो कदम चालेको हो।

प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई नेपाल सरकारबाट स्वीकृत तोकिएको भन्दा बढी भाडा नलिन स्पष्ट निर्देशन दिँदै तोकिएको सीमा नाघेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

सार्वजनिक सूची

 

Top Changing Nepal

युट्युब सट्स