• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ जेठ २०८३, बिहीबार
२८ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • १ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • १ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • १ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ३ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ३ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ३ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ४ दिन 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • ५ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. काठमाडौं महानगरको निर्णय : सार्वजनिक स्थलमा माग्ने कार्य पूर्ण निषेध गरिने

  • २. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ३. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • ४. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

  • ५. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ६. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

  • ७. आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ

  • ८. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ९. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • १०. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

बजेट अभावमा मधेस प्रदेशको ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित

जानकारी केन्द्र २०८२, आश्विन, १७

जनकपुरधाम । मधेस प्रदेश सरकारले सात वर्षअघि सुरु गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम चालु आर्थिक वर्षमा बजेट अभावका कारण स्थगित गरिएको छ। शिक्षा विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमा कार्यक्रमका लागि कोही रकम विनियोजन नगरिएको हुँदा योजना अघि बढ्न नसकेको हो।

निर्देशनालयकी छोरी शिक्षा बीमा कार्यक्रम संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम रोकिएको जानकारी दिइन्। हालसम्म कार्यक्रमअन्तर्गत १४,४५३ जना छोरीको बीमा गरिएकामा, २०७५/७६ मा ५,६६६ जना २०७८/७९ मा १,७०२ जना २०७९/८० मा ३,३०२ जना २०८०/८१ मा ३,७८३ जना छोरीको बीमा गरिएको निर्देशनालयले जनाएको छ।

तर, अहिलेसम्म १० हजारभन्दा बढी छोरीको बीमा प्रिमियम तिर्न बाँकी रहेको छ। एक जना छोरीको बीमा गर्दा रु ३७,४५७ प्रिमियम लाग्ने व्यवस्था छ। शिक्षा र बालिका सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको छ, जसले दीर्घकालीन प्रभाव पार्न सक्ने विज्ञहरूको धारणा छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

ताजा

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.