क्लासिक टेकमा फिल्ड इन्जिनियरसहित २०० जनालाई रोजगारीको अवसर
जानकारी केन्द्र
२०८२, आश्विन, २९
काठमाडौं । उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालै फिल्ड इन्जिनियरलगायत अन्य पदको लागि २०० जना भन्दा बढी कर्मचारीको लागि आवेदन खुला गरेको छ।
कम्पनीको सेवा विस्तार तथा ग्राहक सेवा अजै सुदृढीकरण गर्ने उद्देश्यले योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरिएको हो ।
इच्छुक उम्मेदवारहरूले क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमार्फत आवेदन दिनसक्ने जनाईएको छ । उक्त कम्पनीले career@Classic.com.np मा आफ्नो CV पठाउन भनेको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
