मन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका बासिन्दालाई १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता
जानकारी केन्द्र
२०८२, कार्तिक, १७
काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र स्थानीय माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री घिसिङ आइतबार बिहान साइट पुगेर स्थानीय बासिन्दा र ककनीका जनप्रतिनिधिसँग छलफल गरेका थिए। यसअघि स्थानीय बासिन्दाले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार, मन्त्री घिसिङले अहिले सम्म भएका निर्णय र बाँकी सहमतिहरू १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। यदि सो अवधिभित्र पनि कार्यान्वयन हुन सकेन भने, स्थानीयहरूले विरोध गर्ने अधिकार राख्ने बताए।
यस प्रतिबद्धतापछि, स्थानीयहरूले फोहोर फाल्ने काम पुनः सुरु गर्न दिने भएका छन् ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

