मेलम्ची पानी चार दिनदेखि ठप्प, स्थानीयले माग पूरा नभएसम्म नखोल्ने चेतावनी
जानकारी केन्द्र
२०८२, कार्तिक, २५
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी चार दिनदेखि पथान्तरण ठप्प रहेको छ। हेलम्बु गाउँपालिका–१, अम्बाथानका स्थानीयहरूले आफ्ना माग पूरा नभएको भन्दै सुरुङ बन्द गरेका हुन्।
संघर्ष समितिका अनुसार, स्थानीयहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको र आर्थिक पारदर्शिता, सडक कालोपत्रे, रोजगारी कोटा, पीडित राहत र सामाजिक न्यायका माग पूरा नभएसम्म पानी नखोल्ने चेतावनी दिएका छन्।
खानेपानी मन्त्रालयको सचिव प्रमिलादेवीसँग आइतबार भएको वार्ता निष्कर्षविहीन रहेकाले सोमबार थप छलफल हुने तय भएको छ।
संघर्ष समितिका सदस्यहरूले पानी बन्द गर्न बाध्यता परेको र उपत्यकावासीमा परेको असुविधा बुझिदिन अनुरोध गरेका छन्।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
