• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
  • १ दिन 

एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा
  • १ दिन 

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने
  • १ दिन 

सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन,कतिवटा भए दल दर्ता ?

जानकारी केन्द्र २०८२, मंसिर, १

काठमाडौं । फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाणपत्र प्राप्त गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्म समय दिएको थियो, जसको अवधि आज समाप्त हुँदैछ।

आयोगका अनुसार शनिबार साँझसम्म १२७ राजनीतिक दल आधिकारिक रूपमा दर्ता भइसकेका छन्। अतिरिक्त २० दल भने दर्ता प्रक्रियामा छन्।

भदौ २३ र २४ मा भएका जेनजी आन्दोलनपछि आयोगमा परेको नयाँ दल दर्ताका निवेदनमध्ये हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, र वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीलाई आयोगले हालै मान्यता दिएको छ। यसअघि नै १२४ दल आयोगबाट मान्यता प्राप्त गरिसकेका थिए।

आयोगले राजनीतिक दल दर्तालाई नियमित प्रक्रिया भएको बताउँदै, मान्यता प्राप्त दललाई आगामी फागुन २१ को निर्वाचनका लागि मंसिर १ देखि १० गतेभित्र भाग लिन चाहेको निवेदन दिन सार्वजनिक सूचना जारी गरिसकेको छ। मंसिर १० पछि नै फागुन २१ को निर्वाचनमा कति दल सहभागी हुनेछन् भन्ने स्पष्ट हुनेछ।

यसैबीच, फागुन २१ को निर्वाचन प्रयोजनका लागि २ लाख ८१ हजार नयाँ मतदाता थपिएका छन्। २०६४ फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले यसपटक मतदान गर्ने अधिकार प्राप्त गर्ने आयोगले जनाएको छ।

मतदाताको सुविधा सहज बनाउँदै आयोगले राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूलाई बायोमेट्रिक नदिनैपर्ने व्यवस्था गरेको छ। साथै, मतदाता नामावली दर्ता अनलाइनमार्फतै गर्न मिल्ने सुविधा पनि प्रदान गरिएको छ, जसले कार्यालयमा लाइन बस्नुपर्ने झन्झट घटाएको आयोगको भनाइ छ।

मतदाता नामावली दर्ताको समय कार्तिक मसान्तसम्म तोकिएको भए पनि अत्यधिक चापका कारण आयोगले पाँच दिन थपेर मंसिर ५ गतेसम्म दर्ता खुला राखेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

ताजा

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.