• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०२, २०८२
बुधबार, पुष ०२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम

ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करमा पूर्ण नाकाबन्दी आदेश

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

के तपाई मुटु दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुस्, मिल्नेछ राहत

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

आयन भी द्वारा उच्च मान्यता भएको ५-स्टार एनक्याप सेफ्टी रेटिङ प्राप्त

सूर्यकुण्ड हाइड्रोले पुस ९ देखि आईपीओ निष्कासन गर्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर २६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर २७ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. शनिको साढेसातीबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय

  • ६. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ७. स्कोडा कायलाकको उपलब्धि लन्च भएको ८ महिनामै ३०,००० बिक्री

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

नबिल बैंकका २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार

काठमाडौँ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ ।

यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ । “बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो, अब भने काठमाडौँ उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ”, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले बताए ।

बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर, भैँसेपाटी, जोरपाटीस्थित शाखामा उपलब्ध हुनेछ । साथै उपत्यकाबाहिर इटहरी, वीरगञ्ज, बिर्तामोड, हेटौँडा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, विराटनगर र पोखरास्थित बैंकका शाखा कार्यालयमा यो सेवा उपलब्ध हुनेछ।

बैंकको डिजिटल सेवा तथा अन्तर्राष्ट्रिय बैंकिङ पहुँचलाई थप सुदृढ बनाउनका लागि सेवा विस्तार गरिएको डिसीइओ बजगाँइले जानकारी दिए । नबिल अनलाइन पेमेन्ट सेवामार्फत ग्राहकले सहज र सुरक्षित ढंगले अन्तर्राष्ट्रिय रुपमा भुक्तानी गर्न सक्नेछन् । जसमा भिसा आवदेन शुल्क, विश्वविद्यालय वा कलेजको आवेदन शुल्क, बीमा तथा एसिसिए भुक्तानीका साथै शैक्षिक तथा व्यापारिक सम्मेलनको पनि भुक्तानी गर्न सकिने बैंकको भनाइ छ । बैंकका अनुसार यो सेवा लिने ग्राहकले छुट्टै अन्तर्राष्ट्रिय कार्ड राख्नु पर्दैन ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने
    निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम
    ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करमा पूर्ण नाकाबन्दी आदेश

    लोकप्रिय

    २०८२ साल मंसिर २६ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २७ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर २५ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य , हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    शनिको साढेसातीबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपाय

    ताजा

    एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने

    निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम

    ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करमा पूर्ण नाकाबन्दी आदेश

    चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्रयाकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्रयाक गर्न सक्ने
    • निर्वाचन आयोगले चुनावको लागि ल्यायो यस्तो नयाँ नियम
    • ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित तेल ट्याङ्करमा पूर्ण नाकाबन्दी आदेश
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?
    • के तपाई मुटु दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? यी घरेलु उपाय अपनाउनुस्, मिल्नेछ राहत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.