• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, मङि्सर २१, २०८२
शनिबार, मङि्सर २१, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

जाडोमा उनी कपडा लगाएर सुत्नु स्वास्थ्यका लागि हानिकारक

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

२०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण अधिकारी

कान्ति लोकपथको एकान्तकुना खण्ड ६० दिन बन्द, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

  • ४. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्

  • ७. भोलि देशभर सार्वजनिक बिदा

  • ८. २०८२ साल मंसिर २० गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ९. डिसेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

  • १०. सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुँदै

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर २०२५’ अवार्ड, प्राप्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’ अवार्ड जितेको छ । यो सम्मानसँगै बैंकले सन् २०२४ र २०२५ मा लगातार दुई वर्ष यो सर्वोच्च बैंकिङ पुरस्कार प्राप्त गर्ने कीर्तिमान कायम गरेको छ ।

बेलायतको प्रतिष्ठित प्रकाशन ‘द फाइनान्सियल टाइम्स’ अन्तर्गतको ‘द बैंकर’ पत्रिकाले डिसेम्बर ३ मा लन्डनमा आयोजित विशेष समारोहमा यो अवार्ड प्रदान गरेको हो।

कार्यक्रममा बैंकका संचालक समिति अध्यक्ष प्रबलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रूपमा सम्मान ग्रहण गर्नुभएको थियो। समारोहमा १२५ भन्दा बढी देशका चार सयभन्दा बढी बैंकका अध्यक्ष, सीईओ तथा उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अवार्ड ग्रहणपछि अध्यक्ष पाण्डेले बैंकिङ क्षेत्रको ‘अस्कर’ मानिने यो सम्मान लगातार दोस्रो वर्ष प्राप्त गर्दा अत्यन्त गौरवान्वित भएको बताउनुभयो। उहाँले यो सफलताले आगामी दिनमा अझ जिम्मेवार र ग्राहकमैत्री आधुनिक बैंकिङ सेवा प्रदान गर्न थप हौसला मिलेको धारणा राख्नुभयो ।

त्यस्तै, सीईओ पोखरेलले यो उपलब्धि सम्पूर्ण सरोकारवाला, कर्मचारीको अथक परिश्रम र ग्राहकको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्नुभयो। उहाँले सुशासन, जोखिम व्यवस्थापन र हरित बैंकिङलाई प्राथमिकतामा राख्दै थप उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा सन् २००२ यता विभिन्न बैंकले यो अवार्ड जित्दै आएका छन् तर हालसम्म अस्तित्वमा रहेका नौ वटा बैंकले मात्र यो सम्मान पाएका छन्।

सिटिजन्स बैंकले लगातार दुई वर्ष जितेर नेपाली बैंकिङ क्षेत्रको गरिमा विश्वमाझ उँचो बनाएको छ । पछिल्लो समय बैंकले ग्राहकलाई डिजिटल र सुविधायुक्त सेवा दिन महत्त्वपूर्ण कदम चालेको छ ।

फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक भर्चुअल ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ भने नयाँ पुस्तालाई लक्षित ‘जेन–जी सेभिङ्स अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरका लागि विशेष बचत खाता सुरु गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सी–आर–एन नम्बर लिने सुविधा तथा अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको काउन्टरबाट क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने क्रस बैंक टेलर सुविधा पनि सुरु गरिसकेको छ। हाल बैंकले देशभरका ६१ जिल्लामा फैलिएका दुई सय शाखा, एक सय उनान्सत्तरी एटीएम, तीन विस्तारित काउन्टर र बयालीस शाखारहित बैंकिङ इकाईमार्फत उन्नाइस लाख छपन्न हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा
    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

    लोकप्रिय

    २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा

    जाडोमा उनी कपडा लगाएर सुत्नु स्वास्थ्यका लागि हानिकारक

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर २१ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायरमा
    • जाडोमा उनी कपडा लगाएर सुत्नु स्वास्थ्यका लागि हानिकारक
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
    • यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.