चुरे भेगमा प्रहरीको अपरेसन, चार विगा क्षेत्रफलको गाँजा नष्ट
जानकारी केन्द्र
२०८२, पुष, २४
बर्दिवास । प्रहरीले चुरे भेगको दुर्गम क्षेत्रमा अवैध रूपमा लगाइएका गाँजाका बोटहरू फँडानी गरेको छ । बर्दिवास ५ को चुरे क्षेत्रको विकट बस्ति वरडाँडाका ४ विगाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको हो ।
जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टको नेतृत्वमा इलाका प्रहरी कार्यालय बर्दिवास र गौशालाबाट ४६ जनाको प्रहरी टोलीले करिब ५१ हजार गाँजाका बोट काटेर नष्ट गरेको जनाइएको छ ।
फँडानी गरिएका गाँजाका हरिया बोटलाई प्रहरीले खेतमै जलाएर नष्ट गरेको छ । इलाका प्रहरी बर्दिवासका डिएसपी विकाश बमका अनुसार फँडानीको क्रममा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
