निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने
जानकारी केन्द्र
२०८२, फाल्गुन, ११
काठमान्डौँँ । निर्वाचन आयोगको सिफारिसपछि सरकारले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दे फागुन २०,२१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरको छ । मतदातालाई सहज रुपमा मतदानमा सहभागी गराउने उद्धेश्यले तीन दिन बिदा दिने घोषणा गरिएको हो । प्रतिनिधि सभा सदस्य चयनका लागि फागुन २१ गते मतदान हुदैँ छ ।
निर्वाचन हुनुभन्दा अघि फागुन १८ र १९ गते फागु पूर्णिमाको बिदा पर्नेछ । त्यसपछि ३ दिन निर्वाचन बिदा,शनिबार र अन्तराष्ट्रिय नारी दिवस समेत परेकाले लगातार सात दिन सार्वजनिक बिदा रहनेछ ।
तगाातार ७ दिनको बिदाले केहि समय सेवा प्रवाह प्रभावित हुन सक्ने भएपनि निर्वाचन निर्वाचनमा नागरिकको सहभागिता बढ्ने अपेक्षा गरिएको छ। सरकारले निर्वाचनलाई व्यवस्थित र सफल बनाउन तयारी तीव्र बनाएको जनाएको छ ।
#३ दिन बिदा
#७ दिन बिदा हुने
#निर्वाचन
#निर्वाचन आयोग
#निर्वाचन केन्द्रित ३ दिन बिदा
#लगातार ७ दिन बिदा
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

