Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

सर्लाही ४ बलरामा मतदान पुन : सुरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
सर्लाही ४ बलरामा मतदान पुन : सुरु

काठमाडौँ ।  सर्लाहीको बलरा नगरपालिका ४ को श्री प्राथमिक विधालय मतदान केन्द्रमा राकिएको मतदान फेरि सुरु भएको छ ।

केहिबेरअघि रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको उपस्थितिले विरोधी पक्षसँग विवाद उत्पन्न भएको थियो । विवाद प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हस्तक्षेप गरेर मिलाएका छन ।

Top Changing Nepal

युट्युब सट्स