Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

मोरङ क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
मोरङ क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा मोरङ  क्षेत्र नम्बर ४  मा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार सन्तोष राजवंशी  ३६,८५९ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले १२,१४७  मत प्राप्त गरेका छन भने १०,०४३ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका  अमनलाल मोदी रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स