Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

रौतहट-१ मा रास्वपाका उम्मेदवार राजेशकुमार चौधरी विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
रौतहट-१ मा रास्वपाका उम्मेदवार राजेशकुमार चौधरी विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा रौतहट  क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजेशकुमार चौधरी २८,९४६ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार अजयकुमार गुप्‍ता १०,६९३ मत प्राप्त गरेका छन् भने ८,५७४ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका अनिलकुमार झा रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स