काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा दोलखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार जगदीश खरेले ३२,३७६ मतका साथ विजय भएका छन्।
उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेपार्टीका उम्मेदवार पार्वत गुरुङले १७,४४९ मत प्राप्त गरेका छन् भने १३,०६५ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका विशाल खड्का रहेका छन्।


