Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

सिराहा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
सिराहा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्रस्थानमा रहेको छ।

विजयी हुने क्रममा सिराहा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार शम्भुकुमार यादव ३२,२४९ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका लीलानाथ श्रेष्ठ १०,१५६ ले मत प्राप्त गरेका छन् भने ९,९४२ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका विश्‍वनाथ साह रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स