सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय
जानकारी केन्द्र
२०८२, चैत्र, १९
काठमाडौँ । सरकारले अबदेखि आफ्ना सूचना विज्ञापनहरु निजी सञ्चार माध्यममा नभई सरकारी स्वामित्वका माध्यम मार्फत मात्र प्रकाशन गर्ने व्यवस्था लागू गरेको छ । यस निर्णयले विज्ञापन वितरणमा एकरुपता र खर्च नियन्त्रण गर्ने उद्धेश्य राखेको बताएको छ ।
नयाँ प्रावधानअनुसार संघ,प्रदेश र स्थानीय तहका सबै निकायहरुले गोरखापत्र,रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत मात्र सूचना प्रवाह गनुपर्ने छ । त्यस्तै गरी विज्ञापन सम्बन्धी भुत्तानी पनि सम्बन्धित संस्थाको आधिकारिक खातामार्फत मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल पत्रकार संघले भने यस कदमको विरोध गरेको छ । महासंघले निजी सञ्चारमाध्यमलाई कमजोर बनाउने र प्रेस स्वतन्त्रतामाथि असर पार्ने भन्दै सरकारलाई निर्णय पुर्नविचार गर्न आग्रह गरेको छ,अन्यथा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
