सभामुखमा डोलप्रसाद अर्यालको उम्मेदवारी,चैत २२ मा निर्वाचन हुने
जानकारी केन्द्र
२०८२, चैत्र, २०
काठमाडौँ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन भने अन्य नेताहरुले समर्थन जनाएका छन् ।
सभामुख पदको निर्वाचित चैत २२ गते हुने तय भएको छ । उक्त दिन बस्ने प्रतिनिधि सभा बैठकमा उम्मेदवारको प्रस्ताव र समर्थनपछि छलफल गरी निर्णयार्थ प्रस्तुत गरिने छ ।
प्रतिनिधि सभामा रास्वपाको बलियो उपस्थिति भएकाले अर्याल सभामुख बन्ने सम्भावना उच्च देखिएको छ । हाल सभामुख पद रिक्त हुँदा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले बैठक सञ्चालन गर्दै आएका छन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
