रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
जानकारी केन्द्र
२०८२, चैत्र, २१
काठमाडौँ । रोकिएको मतदाता नामावली सूंकलन तथा अद्यावधिक कार्यक्रम फेरि सुरु हुने भएको छ । निर्वान आयोगले आइतबारदेखि देशभर यो प्रक्रिया पुनःसञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ,जसअनुसार अब नागरिकहरुले पुनः नाम दर्ता गर्न सक्नेछन् ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपालीहरुले अनलाइन प्रणालीमार्फत आफ्ना विवरण प्रविष्ट गरी सहज रुपमा नामावलीमा समावेश हुन सक्नेछन् । यसले प्रक्रियालाई छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै गरी परिचयपत्र नलिएका व्यक्तिहरुले ‘प्रि-इन्नोलमेन्ट’ प्रणली प्रयोग गरेर अनलाइन फारम भरेर फोटो तथा औँठाछापसहितका विवरण उपलब्ध गराउनुपर्नेछ भने प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट समेत नाम दर्ता सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
