सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगद्वारा चौथो तहका लागि आवेदन खुला (सुचनासहित)
जानकारी केन्द्र
२०८२, चैत्र, २८
काठमाडौं । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा भर्ना प्रक्रिया सुरु गरेको छ । आयोगले शुक्रबार सुचना जारी गर्दै इच्छुक र योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको छ ।
प्रदेश निजामती सेवा ऐन , २०७९ अनुसार विभिन्न सेवा ,समुह र उपसमुह अन्तर्गतका पदहरु खुला, आन्तरिक प्रतिस्पर्धा तथा समावेशी विधिबाट पुर्ति गरिने जनाइएको छ ।
आवेदन प्रक्रिया शुक्रबारदेखि सुरुभई वैशाख १७ गतेसम्म कायम रहनेछ । यसैगरी निर्धारित मितिभित्र आवेदन दिन नसक्ने उम्मेदवारले थप शुल्क तिरेर वैशाख २४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।



सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
