प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
जानकारी केन्द्र
२०८३, बैशाख, ४
काठमाडौँ । बालेन्द्र शाहको पुरानो र्याप प्रस्तुति पुनः भाइरल भएपछि विवाद उत्पन्न भएको छ । उक्त भिडियोलाई लिएर पूर्व सभासद सुनिलबाबु पन्तले साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
पन्तले सो र्यापमा प्रयोग गरिएका शब्दहरु अश्लिल र आपत्तिजनक रहेको दाबी गर्दै युट्युवबाट हटाउन माग गरेका हुन् । विशेषगरी केही अभिव्यक्तिहरुले सामाजिक समूहलाई अपमान गरेको भनाइ छ ।साइबर ब्युरोले उजुरीमाथि अनुसन्धान सुरु गरिसकेको जनाएको छ । प्राविधिक टोलीले सामाग्रीको अध्ययन गरिरसकेको र आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।
यो भिडियो हालै एक युटुयुबर पक्राउ परेको घटनापछि फेरि चर्चामा आएको हो । त्यसपछि धेरैले व्यंग्यात्मक रुपमा सेयर गर्दा यो व्यापक रुपमा फैलिएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

