• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ २५, २०८२
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध

मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै

मध्य चमेलिया जलविद्युत आयोजना निर्माणमा नेपाल बैंक र नविल बैंकले सवा ४ अर्ब लगानी गर्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • ७. २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

  • ९. आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

  • १०. लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

काठमाडौं । ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ ।  त्यसैले सबै उमेरका मानिसहरूले यसलाई धेरै मन पराउँछन्। उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्व पनि प्रशस्त पाइन्छ । लिची जस्ता मीठो फलहरूमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता धेरै तत्वहरू हुन्छन्। तर, यो वयस्कको तुलनामा बालबालिकालाई बढी मनपर्ने गर्छ ।

दक्षिण एसियामा एउटा मिथक छ कि फलफूल हरेक हिसाबले स्वास्थ्यको लागि वरदान हो तर यो आवश्यक पनि छैन। लिचीका फाइदा भए पनि यसका धेरै बेफाइदा पनि छन् । स्वादका कारण लिची बढी खाने गरेको पाइएको छ तर यसले हानी पनि गर्न सक्छ भन्ने कुरा ख्याल गर्नु पर्छ । त्यसैले यो खाने बेलामा उनीहरुले एकै पटक कति लिची खाने भन्ने जान्न जरूरी छ।

लिचीमा करिब ८२ प्रतिशत पानी हुन्छ, जसका कारण यसले डिहाइड्रेसनको समस्या कम गर्छ तर पनि लिचीलाई सधैं पानीमा भिजाएर खानुपर्छ । अन्यथा तपाईको स्वास्थ्यमा हानि हुन सक्छ। त्यसोभए जानौं कि यसलाई धेरै मात्रामा खाँदा हानिकारक हुन सक्छ।

मोटोपना बढ्नेः
लिचीमा फाइबर र सोडियम जस्ता धेरै पोषक तत्वहरू पाइने भएता पनि यसमा चिनीको मात्रा उच्च हुन्छ, जसका कारण बढी मात्रामा खाँदा पेटको बोसो बढ्छ र मोटोपनाको कारण बन्छ ।

एलर्जीवालाले नखाने
यदि तपाईलाई पहिल्यै एलर्जी छ भने लिची नखानुहोस् किनकी यस्तो अवस्थामा लिची खाँदा छालामा दाग र चिलाउने सम्भावना हुन्छ । लिची खाए पछि छालामा अलिकति पनि परिवर्तन देखिएमा तत्काल उपचार गर्नु पर्छ र खानु अघि विज्ञको राय लिनुपर्ने विज्ञहरू बताउँछन् ।

कमरक्तचापवालाले धेरै नखाने
रिपोर्टका अनुसार यदि कोही लो ब्लड प्रेसरको बिरामी हुनुहुन्छ भने उसले लिची खानु हुँदैन। विज्ञको सल्लाहमा यस्ता व्यक्तिले दिनमा ४–५ वटा मात्र लिची खानुपर्छ । बढी लिची खाँदा रक्तचाप कम हुन्छ ।

पाचन प्रणाली बिग्रन सक्ने
लिचीका धेरै फाइदाहरू भए पनि धेरै लिची खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। धेरै मात्रामा लिची खाँदा कब्जियत, एसिडिटी र अपचजस्ता पेट सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पाचन प्रणालीलाई कमजोर बनाउँछ।

त्यसैले लिची खाँदा केही कुरा अपनाउन जरूरी छ। जस्तो कि लिची खानुअघि २–३ घण्टा पानीमा भिजाएर राख्नुपर्छ, यसले लिचीको प्रभावलाई केही हदसम्म कम गर्छ र यसले स्वास्थ्यलाई पनि हानि गर्दैन । र, बुझ्नु पर्ने कुरा एक दिनमा १० देखि १२ भन्दा बढी लिची कहिल्यै खानु हुँदैन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
    रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार
    फेस अफ नेपाल २०२५ को आवेदन खुल्यो : हटाइयो उचाइको मापदण्ड

    लोकप्रिय

    २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

    दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा
    • दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि
    • यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
    • नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.