• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ २५, २०८२
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध

मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै

मध्य चमेलिया जलविद्युत आयोजना निर्माणमा नेपाल बैंक र नविल बैंकले सवा ४ अर्ब लगानी गर्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • ७. २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

  • ९. आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

  • १०. लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

सञ्जय मिश्रा रौतहट ।  पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहट चन्द्रनिगाहपुर स्थित चन्द्रपुर हस्पिटल प्रालिले १८ गणतन्त्र दिवसको अवसर पारेर निःशुल्क उद्धार सेवा सञ्चालन गरेको छ।

सामाजिक कार्यमा सदैव अग्रणी भूमिका निर्बाह गर्दै आएका अस्पताल सञ्चालक तथा बरिष्ठ डाक्टर सुभाष चौधरीको सक्रियतामा बिहिवार देखि २४ औं घन्टा निःशुल्क उद्धार सेवा सञ्चालन गरिएको हो। आकस्मिक उद्धार सेवा चन्दपुर हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गतको एउटा महत्वाकांक्षी कार्यक्रम रहेको डाक्टर चौधरीले न्युज कारखाना लाई बताएका छन्। उनका अनुसार उद्धार सेवाको मुख्य उद्देश्य सडक दुर्घटना, प्राकृतिक प्रकोप वा अन्य आकस्मिक घटनाहरूमा परेका घाइते वा पीडितहरूलाई घटनास्थलमै पुगेर निःशुल्क र निस्वार्थ रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु हो।

आकस्मिक उद्धार सेवामा  दक्ष चिकित्सक र पारामेडिक्स, अत्यावश्यक मेडिकल उपकरण र इमरजेन्सी औषधिहरू, पोर्टेबल अक्सिजन सप्लाइ, फलाम काट्ने, काठ काट्ने उपकरणहरू, चेष्ट ट्यूब राख्ने र माइनर सर्जरीका सामग्रीहरू उपलब्ध रहने चन्द्रपुर अस्पताल प्रालिका सञ्चालक बरिष्ठ डाक्टर सुभाष चौधरीले जानकारी दिएका छन्।

हरेक दिन सडक दुर्घटनाको समाचारले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पार्दछ। तथ्यांकहरू झन् डरलाग्दा छन्। प्रहरी तथ्यांक अनुसार गत आर्थिकवर्षमा मात्र नेपालमा सडक दुर्घटनाबाट २ हजार ,३२० जनाको मृत्यु  र २८ हजार,८५६ जना घाइते भएका थिए।
नेपाल प्रहरीका अनुसार दैनिक औसत ७ जना सवारी दुर्घटनाबाट ज्यान गुमाइरहेका छन्।

मधेश प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ प्रति एक लाख जनसंख्यामा १,४३० दुर्घटना दर रहेको छ। एसियाली विकास बैंक (एडीबी) का अनुमान अनुसार सडक दुर्घटनाबाट नेपालले वार्षिक ४४ करोड गुमाइरहेको छ। चन्द्रपुर हस्पिटल प्रालिले सञ्चालन गरेको सेवा जस्तै नेपालका प्रत्येक जिल्लामा विस्तार गर्न सकियो भने सडक दुर्घटनाबाट हुने मृत्यु मात्र होइन, देशको ठूलो धनराशीको अनावश्यक खर्च पनि जोगाउन सकिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा
    गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध
    बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

    लोकप्रिय

    २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

    दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा
    • दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि
    • यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
    • नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.