• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, जेठ २५, २०८२
शनिबार, जेठ २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

गधाले मजबुत बनाइरहेछन् पाकिस्तान र चीनको सबन्ध

मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै

मध्य चमेलिया जलविद्युत आयोजना निर्माणमा नेपाल बैंक र नविल बैंकले सवा ४ अर्ब लगानी गर्ने

लोकप्रिय समाचार

  • १. २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

  • ७. २०८२ साल जेठ २३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. रूस माथी युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, ४१ लडाकु बिमान पार्यो ध्वस्त

  • ९. आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

  • १०. लामखुट्टे भगाउन अपनाउनुहोस् यी घरेलु उपाय

२०८२ साल जेठ १७ गतेदेखि २३ गते सम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिनुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। साताको मध्यमा धार्मिक कार्यमा धन खर्चका योग छन्। साताको अन्तिममा गुमाएको स्थान फेरि प्राप्त हुनाले आफ्नो पद स्थापित गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ। जनताको मध्य राम्रो छवि निर्माण हुनेछ। साताको मध्यमा मित्रले गर्दा रोकिएको कार्य सम्पादन हुनेछ। मान्यजनहरूको सहयोग प्राप्त हुनेछ। साताको अन्तिममा पराक्रमले नसोचेको कार्य हात पार्न सकिनेछ। व्यापार व्यवसायमा भाईबहिनीको सहयोग मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आयस्रोत सबल रहनेछ। साथीभाईहरूसँगको साथले मन प्रफुल्लित रहनेछ। साझेदारी व्यापारमा सम्झौता गर्नुपर्ने हुन्छ। नयाँ काम थाल्नुभन्दा अघि जाँच गर्नुहोस्। साताको अन्तिममा साहित्य र कलाको क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आफन्तको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन्। बेरोजगारहरुका लागि नोकरीमा सफलता मिल्नेछ। साताको मध्यमा आर्थिक धनहानिका योग भएका कारण सजग रहनुहोला आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ। साताको मध्यमा विद्यार्थीहरूले अनुपेक्षित रूपले परीक्षामा सफलता प्राप्त हुनाले मन प्रसन्न रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आफन्तसँग मनमुटाव सुल्झिनेछ। घैर्यताको कमीले कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्न सक्छ। जग्गा जमिनबाट लाभ हुनेछ। साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला। गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। साताको मध्यमा स्वास्थ्य सम्बन्धी समस्या आउनसक्छ। कानुन विपरीत कार्य नगर्नुहोला। साताको अन्तिममा आयआर्जनका नयाँ स्रोतहरू बढ्नुको साथै सम्मानमा वृद्धि हुनेछ। सामाजिक कार्य गरेको ले छरछिमेकीबाट प्रशंसा पाइनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आकस्मिक धनलाभका योग रहेकाछन्। सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। कानुनी मामिलामा सफलता मिल्नेछ। शत्रुहरूले हार खानेछन्। साताको मध्यमा कार्यक्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ। आफन्तहरूबाट सहयोग नमिल्न सक्छ। साताको अन्तिममा सानोतिनो कुरालाई वेवास्था गरेर अगाडि बढ्नुहोस्। कार्यक्षेत्रमा सहकर्मीको साथ र सहयोग मिल्नेछ। कार्य समयमा समापन नहुनाले अज्ञात भय रहनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा समाजसेवामा जोडिएका व्यक्तिहरूलाई मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नाले सफलता पाइनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ। धार्मिक मठ मन्दिरको यात्रा र दर्शनका योग छन्।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भ निकै लाभदायी रहनेछ। नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् सफलता मिल्नेछ। व्यापारमा साझेदारसंग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ। साताको मध्यमा हतारमा कुनै निर्णय नलिनुहोला। आफ्नो निर्णयमा परिवारलाई पनि सहभागी गर्नुहोस्। स्वास्थ्यमा चिकित्सकको सल्लाह लिनुहोस्। साताको अन्तिममा धर्म कर्मप्रति रुचि बढ्नेछ। आध्यात्मतर्फ मन जानेछ। यात्रा सुखदायी रहनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ। कार्यक्षेत्र वा पारिवारिक मामिलाहरूमा पनि अतिरिक्त जिम्मेवारी मिल्नेछ। साताको मध्यमा धार्मिक यात्राको योग बन्नेछ। कार्यक्षेत्रमा सीनियर वा जुनियर दुबैबाट सहयोग मिल्नेछ। साताको अन्तिममा घरपरिवारसंग रमाइलो समय बित्नेछ। अविवाहितहरूको लागि मनचाहा जीवन साथीको खोज पूरा हुनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा कारोबारमा थप लगानी लगाउने राम्रो समय रहेको छ। कार्यक्षेत्रमा धनलाभको योग रहेको छ। साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ। व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारमा बाधा आउनेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भ राम्रो रहेको छ। आत्मविश्वासमा वृद्धि हुनुका साथै नयाँ कार्य प्रारम्भ गर्ने योजनाको रूपरेखा बन्नेछ। साताको मध्यमा वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। खानपानमा पौष्टिक आहारको सेवन गर्नुहोस्। यो साताको अन्तिममा उत्साह र पराक्रम वृद्धि हुनुका साथै मानसम्मान बढ्नेछ।

– ज्यो. प.धर्मेन्द्र कृष्ण पौडेल

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै
    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    लोकप्रिय

    २०८२ साल जेठ २१ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ १९ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल जेठ २२ गते बिहीबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल जेठ २४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा

    दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि

    यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल जेठ २५ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • अब अमेजनका समान रोबर्टले डेलिभरी गर्ने, १७ लाखकाे जागिर धरापमा
    • दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ वाट पनि
    • यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा
    • नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.